Share now
नेपाल भौगर्भिक विद्यार्थी समाज (NGSS) मा सह-सदस्यता खुल्यो!!!
के तपाई स्नातक तहमा भूगर्भशास्त्र अध्ययन गर्ने विद्यार्थी हुनुहुन्छ? स्नातक तहको अन्तिम वर्षमा हुनुहुन्छ? NGSS को सह-सदस्य बनेर आफ्नो ज्ञान, अवसर र अनुभवको दायरा विस्तार गर्नुहोस्।
📢 आवेदन गर्न मिल्ने समय:
२०८१ मंसिर ३ गतेदेखि २०८१ मंसिर १० गतेसम्म।
📝 आवेदन प्रक्रिया:
1️⃣ हाम्रो कार्यालयमा आएर आवेदन फारम प्राप्त गर्न सक्नुहुन्छ।
2️⃣ डिजिटल माध्यमबाट पनि फारम भरि बुझाउन सक्नुहुन्छ https://forms.gle/THHFXXgSfPckpVpv6(QR कोड स्क्यान गर्न नभुल्नुहोस्!)।
3️⃣ आवश्यक विवरण र कागजात समावेश गरेर, तोकिएको शुल्क तिर्नुहोला।
👉 अब किन पर्खिरहनु? आजै आवेदन दिनुहोस् र भूगर्भ विज्ञानको समुदायमा सहभागी भइ ज्ञानको नयाँ यात्रा सुरु गर्नुहोस्। 🌟

About Author

By NGSS

Leave a Reply

Your email address will not be published. Required fields are marked *