नेपाल भौगर्भिक विद्यार्थी समाज (NGSS) को २४औं कार्यसमितिका उपाध्यक्ष श्री दीपक राज जोशीलाई त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (FSU) को अध्यक्षमा साथै सदस्य पदमा सौरभ कोइराला निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना!